भर्खर १४ बर्ष को थियो उ , खासै केहि बुझ्ने थिएन । ८ कक्षा मा पड्थियो एकदम ट्यालेन्ट थियोे , सधै पर्थम हुन्थियो । एक दिन एउटा ७ कक्षा को केटि लाई देखेछ उस्लाइ धेरै नै मन परेछ ।मन पनि किन नपरोस उस्का ती हरिण का जस्ता नयन , झरना जस्तो हवा मा बगिरहने कपाल , मिलेको शरीर , अनि हिमल जसरी फिजिएका दन्त लहर ।उस्लाइ त्यो केटि सारै नै मन परेछ ।के गरम र कसो गरम भाको थियो उस्लाइ ।भन्छन नि साचो माया बस्दा भोक निन्द्रा सबै हराउछ भनेर उस्लाइ पनि सच्चै त्स्तै नै भएको थियो ।प्रतेक दिन उस्लाइ नै हेर्न भनेर स्कुल पनि चाडै नै जाने गर्थ्यो ।दिन भर उस्लाइ नै हेरेर समय बिताउने गर्थियो उस्ले । सथिहरु लाई पनि यो कुरा भनेयो तर त्यो केटी लाई भन्न भने डराउने गर्थियो । एक दिन सथी हरु को जबरजस्ति ले गर्दा उस्ले त्यो केटि लाई आफ्नो मन को कुरा भन्दियो तर अफ्सोच उस्को गालामा केटि को झापड बजृन पुग्यो । एसेप्ट गरेन त्यो केटि ले , गरोस पनि किन बिचरा गरिब थियो खासै राम्रो पनि थिएन । धेरै नै मन दुखायो उस्ले दिन भर टोलाएर बस्ने गर्थियो । एक दिन अचानक के आएछ दिमाग मा साला साथी हरु लाई लिएर चुरोट र रक्सी खान पुगेछ । पहिलो पटक उस्ले चुरोटको धुवा तान्यो र रक्सी पनि खायो । बिस्तारै चुरोट , रक्सी , गाजा सबै खान थालेछ ।
एक दिन उस्को साथी ले हात मा औसधि देखाउदै भन्यो " ला बाहुन यो खा , आनन्द आउँछ सबै टेन्सन हराउँछ " । तेतिकै मा अर्को साथी ले थपेयो " खा भाइ खा जीवन मा सबै कुरा को Taste गर्न पर्छ " । उस्को मन त थिएन तेइ पनी सथिहरु को कर ले गर्दा खाइ हाल्यो । रमाइलो लागेछ दिनहु खान थलेछ बिस्तारै उ पागल जस्तो भएछ । खान नपाउदा तड्पिने गर्थियो । सधै साथी हरु ले फिरिमा पनि काहा दिन्थिए र पैसा नभएर घरमा आमा को पैसा चोरेछ बिचरा । घरमा थाहा पाएछ्न धेरै नै गाली गरे धेरै नै पिटे ।सबैले घिडा गर्न थालेछ्न । उ झन झन बिगि्रएको थियो तर साथ दिने र सम्झाउने भने कोहि थिएन । येस्तै अरु को हेला र घिडा सहन नसकेर एक रात उस्ले यो सन्सार नै छोडेर गएछ । तेसैले नराम्रो मान्छे लाई सुदार्न गाली र हेला हैन , माया गर्न पर्छ ।
Credit - सम्राट घिमिरे
💉
No comments:
Post a Comment