प्रेम कहानी
#प्रेमको_हत्याभाग २०
मैले नि हेलोको जवाफ दिई भने कुन रुपा डोटेलको कुरा गरेकी तिमिले म्यासेजमा ,,,,उनको जवाफ किन चाहियो र खुब मस्किने होइछ त,,,,फेरि मैले प्रस्न सोधे पहेलो फुलबुट्टे वला कुर्ता सुरवाल लाएको प्रोफाइल भएको केटि को भनेकी तिमिले ,,,,उताबाट अलि अलि रिस मिसियर जवाफ आयो ,,,खुब प्रोफाइल पिक नि याद रैछ नि ,,,अब बहाना बनाउने होला कता पट्टिकि बहिनिको साइनो लगाइ ,,,,,,,म जवाफ दिए पग्ली त्यो पूरा म्यासेज हेरिनौ ,,,,,पुन उताबाट जवाफ आयो किन हेर्नू नि ,,,अलिकति म्यासेज हेरेको झन्का छुटेर आयो ,,मैले त ब्लक गर्दिन लाकी थिए फेरि किन अर्काको मन दुखाउने भनी छोडिदिए,,,,म पुन हास्दै जवाफ दिए बादर्नी पुरै म्यासेज हेर त,,,,उनी मेरो घर तलपट्टी कि मामा पर्नी को छोरी हुन,,,,माथिको सबै sms हेर ,,,उनले मात्र ए ,,भनिन,,अनि के त दाइ लाई नि काले भनेर बोलाएको अझ हजुर पनि खुब मस्की मस्की बोल्नु भएको रैछ नि ,,,,,म पुन उसलाई जवाफ दिए एक चोटि पुरै म्यासेज पढेर मलाइ फोन गर त ,,,उनले फेरि भनिन् किन पढ्नु पर्यो र,,,एक चोटि पढ न ,,त्यहा सबै सत्यता छ क्यामाथिमाथिको म्यासेज हेर र एउटा केटोले उनलाइ हैरान गराएर हामिले उनको bf छ भन्नी गराउन यस्तो बोलेका थियौ के पुरै पढ त plzzzz ,,,उनी मुस्कुराउदै जवाफ दिइन मैले पढी सके हजुर ले केकसरी भन्नुहुदो रैछ भनी बिचार गर्नको निम्ति हो क्या,,,खुब डराउनु भएको थियो होइ,,,मैले जवाफ दिए बादर्नी मान्छेको सातो लागि कति डर लाएको थियो ,,,कतै तिमी म देखि बिना कारण टाढिन्छौ कि भनि ,,,,,,उ फेरि हास्दै बच्चाको पारामा जवाफ दिईछेरपटे ,,,,,,अनि म पनि जवाफ दिए अनि डर लाग्दैन त बादर्नी ,,,,उताबाट पुन जवाफ आयो होइछ त नि लाग्दो रैछ है,,,,अनि म प्रश्न सोधे मोबाइल आयो तनया,,,,उनको जवाफ खै बाबाले आज ल्याइदिन्छु भन्नू भएको छ ,,,,आज तपाईं को मौखिक परिक्षा होइनर ??, प्रश्न वाचक चिन्ह संगै उनले प्रश्न गरिन,,,उम हो म मात्र यति बोले,,,उताबाट प्रश्न आयो कति बजे ,,,मैले भने ११ बजे ,,,उनी फेरि आफ्नो आवाज निकाल्न थालिन ल हुन्छ राम्रो संग परीक्षा दिनु ल ,,अहिले म फोन राख्दिन्छु ,,,अब बाबा आउनुहुन्छ ,,,साज बोलमला ल ,,,म मात्र हवस् भने उताबाट फोन काटिन,,,,मनमा परिक्षा को चिन्ता भन्दा नि उनको आवाज सुन्न पाएको खुशी थियो ,,,,मेरो मुहारमा आज निकै खुशी देखिएको थियो रे ,,पहिला भन्दा फरक देखिएको थियो रे,,,,घडिले बिस्तारै आफ्नो गति लिन थाल्यो बिहानको करिव १० बजेतिर दाजु भाउजू को आशिर्वाद लिएर परिक्षा स्थान तर्फ लागे,,,,,परिक्षा स्थानमा देखिएका युवायुवती को मुहारमा खुशी भन्दा नि डर चिन्ता भरिएको देखेको थिए ,,,,,,तर खै किन म भनी यसै खुशी थिए,,,,सायद म संग मायाको हतियार भएर होला डर अलिकती पनि लाएको थिएन,,,,,यत्रतत्र छरिएर बसेका युवाको हुललाइ एक प्रहरी जवानले सिट्टिको आवाज संगै एकीकृत गरायो ,,,भित्र बाट नाम आउन सुरु भो ,,,,,,कृष्ण ,समीर ,राजु भन्दै भित्र बाट नाम आयो नाम र आफ्नो नम्बर मिलेका हरु मनमा मनमा हिम्मत र मुहारमा डर बोकेर भित्रछिर्दै थिए,,,,भित्र छिरी बाहिर निस्केको लाई युवाको जमातले सोध्ने गर्थ्यो भित्र के के सोध्यो ,,,म उनिहरुको चर्तीकला हेर्दै एक्लै मुसुमुसु मुस्कुराउथे,,,,म मुस्कुराउथे मन डर होइन उनको अनि मेरो मायाको भंसार थियो,,,,,यतिकैमा मेरो नाम पुकार्न थाल्यो गोविन्द पोख्रेल ,,,म दायाँ बायाँ हेर्दै मुसुक्क मुस्कुराउदै भित्र छिरे,,,,,भित्र कोठाको ढोकामा पुगि भित्र भएको मानिससँग अनुमती मागे,,सर के म भित्र आउन सक्छु ,,,उसको जवाफ निकै कडा आयो ,,,नाइ बाहिरै बाट घर जा 1 महिना पछि पोको पुन्तुरो बोकि टेडिङको लागि आइज,,,म एकछिन अलमलपरे,,,मुसुक्क मुस्कुराउदै सिर निउराए,,,भित्र बाट आवाज आयो भित्र आइज,,,,खरो बोलिमा,,,म भित्र गै उ सामु उभिइ उसको त्यो कोत्रै कोत्रा परेको,कालो मुहार हेरि पुन मुसुक्क मुस्कुराए,,,मान्छे निकै खडुस रैछ ,,मेरो मुस्कानको जवाफ समेत दिएन,,,उसले प्रश्न सोध्दै गयो म उसका प्रत्यक प्रश्न हरुको जवाफ दिदै गए,,,,उसले अन्तिम एउटा सोधेको थियो जुन प्रश्न ले मलाइ स्तब्ध गरायो तर नि जवाफ दिए,,,,देशको लागि बाउ आमा घरपरिवार छोड्न सक्छस,,,,एकछिन मौन रहि पुन उसको जवाफ दिन थाले,,,सर देशको लागि म आफुले आफैलाइ छोड्न सक्छु ,,,यतिकैमा उसले ल जा भनी बाहिर जानको लागि संकेत दियो ,,,,म पुन मुसुक्क मुस्कुराए ,,,,मान्छे हेर्दा अनि बोलिचाली सुन्दा निकै कठोर भए पनि मन चाहिँ कोमल रहेछ,,,अन्तिममा उसले नि मलाउ मुस्कानको जवाफ मुस्कान नै दियो ,,,,,बाहिर निस्किइ म सुरुसुरु कसैलाई नहेरी क्यान्टिङ तर्फ लागे,,,हल्का फुल्का नास्ता खाइ सकेपछी थाहा भोकी यो परिक्षाको रिजल्ट भोलिपल्ट हुने भो ,,,,म आफ्नो रुम तर्फ लागे ,,,,,रुममा पुगि मोबाइल चार्ज गरि एकछिन पल्टिए,,,,मोबाइलमा फोनको घन्टी बज्न थाल्यो निदबाट बिउझी मोबाइल हेर्दा दाजुको फोन ,,,फोन उठाए दाजुले रुममा आइसकी नाइ भनी सोधपुछ गर्नु भो उम आए मैले जवाफ दिए ,,,,कस्तो भो त नि परिक्षा दाजुको पुन प्रश्न ,,,?,, म जवाफ दिए उम होटल मै आएपछी भनुमला नि भन्दै फोन राखी होटल तर्फ लागे,,,,,,मेरो मुहारको चमक देखेरै दाजुले अनुमान लगाउनु भो केटो ले राम्रो गरेछ,,,,तर यो चमक पछाडिको रहस्य भनी केबल मलाइ थाहा थियो,,,,,,,दाजुसंगको कुरालाइ बिट मार्दै होटल बाहिर बसि उनको अनि मेरो सुनौलो अनि रमणीयसंसार कल्पिन थाले,,,,उनको तस्बिर हेरे जुम गरे,,,यस्तो लाग्दै थियोकी तस्बिर नै म संग बोल्दै छ,,,,,,,तस्बिरले पनि मेरो मुस्कानलाइ साथ दिदैछ,,,,,उसको तस्बिर इडिट गर्न थाले घरी मुख बाङ्गो घरी घाँटी लामो ,,मेरि पग्ली जस्तो गराउदा नि राम्री देखिएकी थि ,,,,,उसको अंग अंग प्रत्यक अंगको आफैले मनमनै तारिफ गर्दै म मुस्कुराउन छोडेको थिइन,,,यतिकैमा मेरो मोबाइलफोनको घन्टी बज्न थाल्यो ,,नम्बर नया थियो,,,,मनमा खुशिको थुप्रो थुपृन थाल्यो ,,,,फोन उठाए,,,,,
क्रमशः,,,,,,,

No comments:
Post a Comment